बागमती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता
रौतहट, भदौ ७ : बागमती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन्।
रौतहट गढीमाई नगरपालिका– ७ धर्मपुरकी १० वर्षीया बालिका पिंकु....

रौतहट, भदौ ७ : बागमती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन्।
रौतहट गढीमाई नगरपालिका– ७ धर्मपुरकी १० वर्षीया बालिका पिंकुकुमारी मुखिया, सोही स्थानकी १२ वर्षीया बालिका सुसिताकुमारी दास र सोही स्थानकै १० वर्षीया बालिका चञ्चलकुमारी मुखियालाई बागमती नदीले बगाएको प्रहरीले जनाएको छ।
उनीहरूको खाजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:२९ बजे, आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











