Kathmandu Press

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ७ : महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

कर्तव्य ज्यान मुद्दामा स....

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ७ : महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

कर्तव्य ज्यान मुद्दामा संलग्न एक अभियुक्तमा संक्रमण पुष्टि भएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गरिएको परीक्षणमा पाँच प्रहरीमा संक्रमण पुष्टि भएको हो।

संक्रमित अभियुक्तलाई नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको छ। त्यस्तै, संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पताल भर्ना गरिएको छ।

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्