Kathmandu Press

पर्यटन मन्त्रालय कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सिंहरदबारभित्रक....

पर्यटन मन्त्रालय कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सिंहरदबारभित्रको पर्यटन मन्त्रालय अन्तर्गत कार्यरत ४६ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा ३१ वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको हो।

कर्मचारीमा संक्रमण पुष्टि भएपछि महिला कार्यरत महाशाखाका अन्य कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ। 

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्