Kathmandu Press

नेकपा विवाद समाधानको लागि बालुवाटारमा कार्यदलको बैठक जारी

काठमाडौं, भदौ ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको लागि गठित कार्यदलको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक ब....

नेकपा विवाद समाधानको लागि बालुवाटारमा कार्यदलको बैठक जारी

काठमाडौं, भदौ ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको लागि गठित कार्यदलको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो।

बैठकमा कार्यदलका ६ जना सदस्यहरुको सहभागिता रहेको छ। 

पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गत शुक्रबार पार्टी विभाजन हुन नदिने, पार्टी भित्र देखिएका समस्या समाधान, अन्तरद्वन्द समाधानको लागि कार्यदल गठन भएको थियो।

कार्यदलले अध्यक्षद्वयलाई सुझावसहितको प्रतिवेदन बुझाउने छ। 

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्