Kathmandu Press

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर, भदौ ४ :  चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

भरतपुर अस्पतालमा उपचारत रत्ननगर नगरपालिका–१३ ....

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर, भदौ ४ :  चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

भरतपुर अस्पतालमा उपचारत रत्ननगर नगरपालिका–१३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई आईसीयूमा राखेर उपचार गरिराखिएको थियो।

६ दिनअघि कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा क्षयरोग, फोक्सोको समस्यालगायत रोगबाट पनि ग्रसित थिए।
 

प्रकाशित मिति: १६:०० बजे, बिहीबार, भदौ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्