महानगरीय ट्राफिक प्रहरी महाशाखाका १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्ष....

काठमाडौं, भदौ ४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा महाशाखामा कार्यरत १७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका प्रहरीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
यसअघि महाशाखाका दुई जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: १३:१० बजे, बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार