Kathmandu Press

लिदी पहिरोमा मृत्यु हुनेको संख्या २५ पुग्यो

सिन्धुपाचोक, भदौ ३ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ।

बुधबार चार वर्ष....

लिदी पहिरोमा मृत्यु हुनेको संख्या २५ पुग्यो

सिन्धुपाचोक, भदौ ३ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ।

बुधबार चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

पहिरोमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्