Kathmandu Press

वीपी कोइराला प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौं, भदौं ३ : धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मोरङको....

वीपी कोइराला प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौं, भदौं ३ : धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मोरङको बूढीगंगा(२ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले जनाएको छ।

मंगलबार  बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ पौने पाँच बजे मृत्यु भएको हो । मृतकको मुटुको रोगको उपचार हुँदै आएको थियो। 

प्रकाशित मिति: ०७:०१ बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्