Kathmandu Press

काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा

काठमाडौं, भदौ २ : काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाइने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेक....

काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा
फाइल तस्वीर

काठमाडौं, भदौ २ : काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाइने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेको संयुक्त बैठकले भोलिबाट निशेषाज्ञा लगाउने निर्णय गरेको हो। निषेधाज्ञा भदौ ३ गते राति १२ बजेदेखि एक सातासम्म जारी रहने छ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन्।

प्रकाशित मिति: २०:०८ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्