Kathmandu Press

भक्तपुरको रानीपोखरी जीर्णोद्धार सुरु

काठमाडौं, भदौं २ : भक्तपुरको रानीपोखरी जीर्णाेद्धार कार्य पुनः सुरु गरिएको छ।

भक्तपुर नगरपालिका–१ स्थित ऐतिहासिक एवं सांस्कृतिक महत्व ....

भक्तपुरको रानीपोखरी जीर्णोद्धार सुरु

काठमाडौं, भदौं २ : भक्तपुरको रानीपोखरी जीर्णाेद्धार कार्य पुनः सुरु गरिएको छ।

भक्तपुर नगरपालिका–१ स्थित ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको रानीपोखरी जीर्णोद्धार सुरु गरिएको नगरपालिकाले जनाएको छ। कोरोना महामारीका कारण रोकिएको जीर्णोद्धार सुचारु भएको मेयर सुनिल प्रजापतीले बताए।

उपभोक्ता समितिमार्फत काम भइरहेको छ। अहिले पोखरी वरिपरिको पेटी निर्माण भइरहेको छ।

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्