गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित
काठमाडौं, भदौं २ : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका क....

काठमाडौं, भदौं २ : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्कीमा ४ जना, नवलपुर वर्दघाट सुस्ता पूर्व र वाग्लुङमा २ २ जनामा संक्रमण पुगिट भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७६४ पुगेको छ ।
प्रकाशित मिति: ०६:४७ बजे, मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











