Kathmandu Press

त्रिविका क्याम्पस १५ दिनका लागि  बन्द

काठमाडौं, भदौं १ : त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस भदौ १ देखि १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

....
त्रिविका क्याम्पस १५ दिनका लागि  बन्द

काठमाडौं, भदौं १ : त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस भदौ १ देखि १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आइतार सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र  जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाएका हुन्।

यस्तै अनलाइन, भर्चुल वा विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्न नहुने र वढी जनसम्पर्क हुने कार्यहरु स्थगित गर्ने समेत जनाएको छ । 

प्रकाशित मिति: ०६:५४ बजे, सोमबार, भदौ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्