उदयपुरको कटारी नगरपालिकामा अनिश्चितकालको लागि लकडाउन
काठमाडौं साउन ३२ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उदयपुरको कटारी नगरपालिकाले अनिश्चितकालीन लकडाउनको घोषणा गरको छ।
समुदायस्तरमै क....

काठमाडौं साउन ३२ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उदयपुरको कटारी नगरपालिकाले अनिश्चितकालीन लकडाउनको घोषणा गरको छ।
समुदायस्तरमै कोरोनाको संक्रमण फैलिएको भन्दै नगरपालिकाको आज बसेको बैठकले आजैदिउँसो १ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको हो।
बैठकले स्वास्थ्य सेवा र औषधि पसलबाहेक अन्य व्यवसाय सञ्चालनमा रोक र निजी सवारी साधन प्रयोग र हिँडडुलमा समेत रोक लगाउने निर्णय गरेको छ।

प्रकाशित मिति: ११:४९ बजे, आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार