Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित 

काठमाडौं, साउन ३२ : गण्डकी प्रदेशका २ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको अनुसार क्षयरोग ....

गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित 

काठमाडौं, साउन ३२ : गण्डकी प्रदेशका २ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका ५ जना र तनहुँमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगैं गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७०९ पोखरा पुगेको छ । 

प्रकाशित मिति: ०६:३८ बजे, आइतबार, साउन ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्