यी हुन् लिदीको पहिरोमा पहिरोमा बेपत्ता हुने ३८ जना (नामावलीसहित)
काठमाडौं, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाँउपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परि ३६ जना बेपत्ता र २ जनाको मृत्यु भएको खुलेको छ।....

काठमाडौं, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाँउपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परि ३६ जना बेपत्ता र २ जनाको मृत्यु भएको खुलेको छ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोले ३७ घर बगाएको छ। घटनास्थलमा अहिले उद्दार र खोजी कार्य कार्य जारी रहेको उनले बताए।
यही हुन् बेपत्ता भएकाहरुको नामवली
- १. मानबहादुर दोङ
- २. जयबहादुर दोङ
- ३. प्रिया दोङ
- ४. प्रिती दोङ
- ५. कान्छी दोङ
- ६. सानुकान्छी दोङ
- ७. वाङ्ची लामो दोङ
- ८. धनमाया दोङ तामाङ
- ९. रेनिस दोङ
- १०. मेकमाया दोङ (इन्द्र)
- ११. मिलन दोङ
- १२. विमला दोङ
- १३. माइला पहराङ
- १४. प्रकाश दोङ
- १५. साइली दोङ
- १६. आयुष दोङ
- १७. सुवास तामाङ
- १८. छविलाल दोङ
- १९. सोनरानी दोङ
- २०. धनलक्ष्मी दोङ
- २१. सिरमाया दोङ
- २२. विविरानी दोङ
- २३. सानुलामो दोङ
- २४. विवी लक्ष्मी दोङ
- २५. सानुकान्छा
- २६. साङ्लामु दोङ
- २७. सोनाम दोङ
- २८. हिरा झाक्री
- २९. जिते झाक्री
- ३०. सानुकान्छी दोङ (गर्भवती)
- ३१. दिन्दुस दोङ
- ३२. सुरज दोङ
- ३३. सुमन दोङ
- ३४. करिष्मा दोङ
- ३५. च्यामा दोङ
- ३६. सानु दोङ
- ३७. टिका माया दोङ
- ३८. छिरिङ दोङ
प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











