Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो 

काठमाडौं, साउन ३० : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै ....

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो 

काठमाडौं, साउन ३० : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो। यस्तै पछिल्लो २४ घण्टामा ६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा कूल संक्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ।

भारतमा हालसम्म १७ लाख वढी कोरोना भाइरसबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५४ हजार, ब्राजिलमा ५४ हजार ४ सय, कोलम्बियामा ११ हजार २ सय, रसियामा ५ हजार, दक्षिण अफ्रिकामा ३ हजार ९ सय संक्रमित थपिएका छन्। 
 
प्रकाशित मिति: ०७:४५ बजे, शुक्रबार, साउन ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्