Kathmandu Press

प्रदेश ५ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बुटवल, साउन २९ :  प्रदेश ५ प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिएको छ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि बिहीबा....

प्रदेश ५ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
फाइल

बुटवल, साउन २९ :  प्रदेश ५ प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिएको छ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि बिहीबार बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। 

यसअघि प्रदेशसभाको २४ औँ बैठक यही साउन १८ गते बसेको थियो। 

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, साउन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्