Kathmandu Press

थप ४८४ जनामा कोरोनाको संक्रमण पुष्टि 

काठमाडौं, साउन २८ : नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४८४ जनाम....

थप ४८४ जनामा कोरोनाको संक्रमण पुष्टि 

काठमाडौं, साउन २८ : नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ। संक्रमितमध्ये १६ हजार ७५८ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ६४ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, साउन २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्