गण्डकी प्रदेशमा थपिए २ जना नयाँ संक्रमित
काठमाडौं, साउन २८ : गण्डकी प्रदेशको कास्की जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिए....

काठमाडौं, साउन २८ : गण्डकी प्रदेशको कास्की जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षण अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ६ र १६ मा गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६५० पुगेको छ ।
प्रकाशित मिति: ०८:२२ बजे, बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











