गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित
काठमाडौं, साउन २७ : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीमा ४ जना र....

काठमाडौं, साउन २७ : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीमा ४ जना र वाग्लुङ, कास्कीमा २/२ जना गरी ८ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६३१ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।
प्रकाशित मिति: ०६:५२ बजे, मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











