Kathmandu Press

विष्णु पौडेलका पीएसओलाई कोरोना संक्रमण

काठमाडौं, साउन २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

आइतबार मह....

विष्णु पौडेलका पीएसओलाई कोरोना संक्रमण

काठमाडौं, साउन २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

आइतबार महासचिव पौडेलका पीएसओमा कोरोनाको संक्रमण पुष्टि भएको हो। शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा उनका पीएसओमा कोरोनाको संक्रमण पुष्‍टि भएको हो। तर, पौडेलको रिपोर्ट भने नेगेटिभ आएको छ। 

कोरोना संक्रमण पुष्टि भएपछि पौडेलका पीएसओलाई आइतबारै प्रहरी अस्पतालमा भर्ना गरिएको छ। 

प्रकाशित मिति: १७:०५ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्