Kathmandu Press

बर्दियामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

गुलरिया, साउन २५ : बर्दियामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पर....

बर्दियामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
फाइल

गुलरिया, साउन २५ : बर्दियामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका दुई महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

संक्रमित गुलरिया नगरपालिका–५ की ५६ वर्षीया र बाँसगढी नगरपालिकाकी ४६ वर्षीया महिला रहेका छन्। 

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्