काठमाडौंको गोङ्गबु गणेशस्थानमा सुटकेस भित्र शव भेटियो
काठमाडौं, साउन २५ : काठमाडौँको गोङ्गबु स्थित गणेश स्थानमा सुटकेस भित्र राखिएको अवस्थामा एक शव फेला परेको छ।
शव टुक्रा पारेको अवस्थामा फेला प....

काठमाडौं, साउन २५ : काठमाडौँको गोङ्गबु स्थित गणेश स्थानमा सुटकेस भित्र राखिएको अवस्थामा एक शव फेला परेको छ।
शव टुक्रा पारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । यस बिषयमा थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ०९:५१ बजे, आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार