Kathmandu Press

थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन २४ : नेपालमा थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनाम....

थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन २४ : नेपालमा थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ। संक्रमितमध्ये १६ हजार ३१३ जना निको भएर डिस्चार्ज भएका छन्।  प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै ४९९ जना निको भएर डिस्चार्ज भएका छन्। 
 

प्रकाशित मिति: १६:२० बजे, शनिबार, साउन २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्