Kathmandu Press

थप ४६४ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन २३ : नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ....

थप ४६४ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन २३ : नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ। 

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्