Kathmandu Press

कोसी अस्पातलमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २३ :  मोरङको विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

विराटनगर महानग....

कोसी अस्पातलमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २३ :  मोरङको विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

विराटनगर महानगरपालिका– ९ का ५८ वर्षीय पुरूषको अस्पताल ल्याउँदा ल्याउँदै शुक्रबार बिहान मृत्यु भएको थियो। मृतकको स्वाब परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण पुष्टि भएको कोसी अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।

ती पुरूषमा निमोनिया, ज्वरो, खोकी र रक्तचापको समस्या थियो। 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, साउन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्