Kathmandu Press

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २२ : नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६०  जना....

 थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २२ : नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६०  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५०  पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म १५ हजार ३८९  जना कोरोनालाई जितेर घर फर्किएको प्रवक्ता गौतमले बताए। 

प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर २३३  जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्