Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित 

काठमाडौं, साउन २२ : गण्डकी प्रदेशमा आज बिहानै ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशमा अनुसार ....

गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित 

काठमाडौं, साउन २२ : गण्डकी प्रदेशमा आज बिहानै ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशमा अनुसार गोरखामा ६ जना, नवलपरासी (ब.सु.पु) मा ३ जना र  कास्की र पर्वतमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५६६ पुगेको छ । 

प्रकाशित मिति: ०६:५५ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्