Kathmandu Press

सर्वोच्चका न्यायाधीशको निजी सवारी चालकसहित दुई जनालाई कोरोना संक्रमण 

काठमाडौं, साउन २१ : सर्वोच्च अदालतमा कार्यरत दुई जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये एक जना सर्वोच्चका न्यायाधीशको ....

सर्वोच्चका न्यायाधीशको निजी सवारी चालकसहित दुई जनालाई कोरोना संक्रमण 

काठमाडौं, साउन २१ : सर्वोच्च अदालतमा कार्यरत दुई जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये एक जना सर्वोच्चका न्यायाधीशको सवारी चालक रहेका छन्। संक्रमित दुई मध्ये एक जनालाई भने मंगलबार नै आइशोलेसन कक्षमा राखिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्