Kathmandu Press

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का 

काठमाडौं, साउन २१ : काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर ....

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का 

काठमाडौं, साउन २१ : काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर स्केलको भूकम्प गएको हो ।

थापाथली आसपास केन्द्र भएर सामान्य भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्