भारतमा एकैदिनमा थपिए ५१ हजार वढी संक्रमित
काठमाडौं, साउन २१ : छिमेकी राष्ट्र भारतमा एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पु....

काठमाडौं, साउन २१ : छिमेकी राष्ट्र भारतमा एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार ८२० पुगेको छ ।
१२ लाख ८१ हजार ६६० जना उपचारपछि निको भएका छन् ।
५ लाख ८५ हजार १३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचाररत ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: ०६:४१ बजे, बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











