Kathmandu Press

बाँकेमा जारी निषेधाज्ञा चार दिन थप

नेपालगञ्ज, साउन २० : बाँकेमा जारी गरिएको निषेधाज्ञा चार दिन थप गरिएको छ ।

दिन प्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँके....

बाँकेमा जारी निषेधाज्ञा चार दिन थप

नेपालगञ्ज, साउन २० : बाँकेमा जारी गरिएको निषेधाज्ञा चार दिन थप गरिएको छ ।

दिन प्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा चार दिन थप गरिएको बाँकेका  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

बाँके जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म जारी राख्ने निर्णय गरेको उनले बताए। 

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्