Kathmandu Press

जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २० : जिल्ला अस्पताल दार्चुलामा आइतबार राति मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। डडेल्धुरा अस्पतालमा गरिएको स्वाब प....

जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २० : जिल्ला अस्पताल दार्चुलामा आइतबार राति मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। डडेल्धुरा अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।

व्यास गाउँपालिका ५ का २८ वर्षीया युवकको आइतबार राति अस्पतालको इमर्जेन्सी वार्डमा मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो।

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्