रिलु इन्टरप्राइजेजको नयाँ कफि मेसिन बजारमा
काठमाडौं, चैत १२ : रिलु इन्टरप्राइजले नयाँ कफि मेसिन बजारमा ल्याएको छ।
टुलाइन, फोरलाइन, सेभेनलाइन, निर्को एटलानटीकर एमोजन, माइक्रोलगायतका मे....

काठमाडौं, चैत १२ : रिलु इन्टरप्राइजले नयाँ कफि मेसिन बजारमा ल्याएको छ।
टुलाइन, फोरलाइन, सेभेनलाइन, निर्को एटलानटीकर एमोजन, माइक्रोलगायतका मेसिन बजारमा ल्याएको रिलुका निर्देशक नवीन खड्काले बताए । मेसिनहरूको मूल्य ६५ हजारदेखि एक लाख रुपैयाँसम्म रहेको जनाएको छ।
यी मेसिनहरूबाट २० कपसम्म कफि बनाउन मिल्ने, चार्ज गरेर पनि कफि बनाउन प्रयोग गर्न सक्ने रिलुले जनाएको छ । कम्पनीले ४२ वटा आइटमहरूमा थप अन्य कफि मेसिन बजारमा ल्याएको हो ।
रिलुले दुई वर्षदेखि देशभर सेवा दिँदै आएको छ।
प्रकाशित मिति: १५:३० बजे, सोमबार, चैत ११, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1754206481.jpg)