Kathmandu Press

काठमाडौंको कालोपुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं, साउन १९ : काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कालोपुलस्थित सडकमा बा ६७ प....

काठमाडौंको कालोपुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं, साउन १९ : काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको सोमबार बिहान मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्