सिन्धुपाल्चोकको थाङपालमा पहिरो, एक दम्पतीको मृत्यु
काठमाडौं, साउन १९ : सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाँउपालिका–२ बरुवा काशीटोल मा पहिरोमा पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।
बरुव....

काठमाडौं, साउन १९ : सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाँउपालिका–२ बरुवा काशीटोल मा पहिरोमा पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।
बरुवा अस्पतालको छेउमा खसेको पहिरोमा परेर श्रीमान ४५ वर्षीय यज्ञबहादुर क्षेत्री र श्रीमती लक्ष्मी क्षेत्रीको शव भेटिएको वडा अध्यक्ष पासाङ लामाले काठमाडौं प्रेसलाई बताए ।
प्रकाशित मिति: ०८:५१ बजे, सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार