Kathmandu Press

जनकपुरधाममा एक सातासम्मको लागि निषेधाज्ञा जारी

काठमाडौं, साउन १८ : कोरोना संक्रमितको संख्या बड्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ। सोमबार रातिदेखि लागू हुने गरी एक सातासम्....

जनकपुरधाममा एक सातासम्मको लागि निषेधाज्ञा जारी

काठमाडौं, साउन १८ : कोरोना संक्रमितको संख्या बड्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ। सोमबार रातिदेखि लागू हुने गरी एक सातासम्मको लागि निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

प्रदेश २ को वीरगंज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।

प्रकाशित मिति: १७:५२ बजे, आइतबार, साउन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्