Kathmandu Press

पर्सामा थप ६४ जनामा कोरोनाको संक्रमण पुष्टि

वीरगञ्ज, साउान १७ :  पर्सामा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर....

पर्सामा थप ६४ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

वीरगञ्ज, साउान १७ :  पर्सामा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा थप ६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।  

कोरोनाको संक्रमण पुष्टि हुनेहरु १५ देखि ६८ वर्ष उमेर समूह रहेको उनले बताए। डा. उपाध्यायका अनुसार संक्रमितमध्ये ६१ जना पुरुष र तीन जना महिला रहेका छन्।

योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ४६२ पुगेको छ। 
 

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्