Kathmandu Press

नेविसंघ र तरुण दलको म्याद ६ महिना थप

काठमाडौं, साउन १६ :  नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको म्याद ६ महिना थप गरिएको छ।  

शुक्रबार माउ पार्टी कांग्रेसले नेविसंघ र ....

नेविसंघ र तरुण दलको म्याद ६ महिना थप

काठमाडौं, साउन १६ :  नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको म्याद ६ महिना थप गरिएको छ।  

शुक्रबार माउ पार्टी कांग्रेसले नेविसंघ र तरुण दलसहित ९ भ्रातृ संगठनको म्याद ६ महिना थप गरेको हो।

पार्टीको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्ने गरी पदावधि समाप्त भएका नेविसंघ, तरुण दलसहित ९ भ्रातृ संगठनको म्याद थप गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

हेर्नुस् विज्ञप्ति :


 

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, साउन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्