Kathmandu Press

एसएसपी कडायतलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं, साउन १४ : नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायत नियुक्त भएका छन्। 

प्रहरी महानिरीक्षकको सचिव....

एसएसपी कडायतलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं, साउन १४ : नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायत नियुक्त भएका छन्। 

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेका एसएसपी कडायतलाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो। 

प्रहरी प्रवक्ता रहेका निरज शाही डिआईजीबाट एआईजीमा बढुवा भएर पदस्थापन भएपछि कडायतलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, साउन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्