Kathmandu Press

भदौको अन्तिम साताबाट पोखरा विश्वविद्यालयले परीक्षा सुरु गर्ने 

काठमाडौं, साउन १२ : पोखरा विश्वविद्यालयले कोरोना भाइरस संक्रमणको कारण स्थगित विभिन्न परीक्षा भदौको अन्तिम साताबाट सुरु गरी दशैं अगाडि सक्काउने निर्णय ....

भदौको अन्तिम साताबाट पोखरा विश्वविद्यालयले परीक्षा सुरु गर्ने 

काठमाडौं, साउन १२ : पोखरा विश्वविद्यालयले कोरोना भाइरस संक्रमणको कारण स्थगित विभिन्न परीक्षा भदौको अन्तिम साताबाट सुरु गरी दशैं अगाडि सक्काउने निर्णय गरेको छ। 

लामो दुरीका यातायातका साधन भदौदेखि मात्रै खुल्ने भएकोले देशका विभिन्न भागमा छरिएर रहेका विद्यार्थीलाइृ समेटन गाह्रो पर्ने भएकाले भदौको अन्तिम साताबाट परीक्षा सुरु गर्ने विश्वविद्यालयले जनाएको छ।

सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

प्रकाशित मिति: ११:५० बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्