भारतमा एकैदिन थपिए ३९ हजार संक्रमित
काठमाडौं, साउन ७ : भारतमा एकै दिन ३९ हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३९ हजार वढी संक्रमित थपिएपछि कुल संक्रमितक....

काठमाडौं, साउन ७ : भारतमा एकै दिन ३९ हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३९ हजार वढी संक्रमित थपिएपछि कुल संक्रमितको सख्या १२ लाख नजिक पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।
संक्रमितमध्ये अहिलेसम्म ७ लाख ५२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७१ जनाको मृत्यु भएपछि बुधबार बिहानसम्म ज्यान गुमाउनेको २८ हजार ७७० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:५० बजे, बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)





-1792226847.jpeg)
