Kathmandu Press

काठमाडौंका ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ६ : काठमाडौं उपत्यकामा मंगलबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्ष....

काठमाडौंका ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ६ : काठमाडौं उपत्यकामा मंगलबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना र स्टार अस्पताल ललितपुरका गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

संक्रमितहरुको विवरण भने खुलाएको छैन।

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्