Kathmandu Press

काठमाडौंको टोखा नगरपालिकामा पहिरोमा परी दुई बालिकाको मृत्यु

काठमाडौं, साउन ६ : काठमाडौंको टोखास्थित तासीडाँडामा पहिरो जाँदा दुई बालिकाको मृत्यु भएको छ। मंगलबार बिहान गएकाे पहिरोमा परी तीन वर्षीया जुम्ल्याहा दिद....

काठमाडौंको टोखा नगरपालिकामा पहिरोमा परी दुई बालिकाको मृत्यु

काठमाडौं, साउन ६ : काठमाडौंको टोखास्थित तासीडाँडामा पहिरो जाँदा दुई बालिकाको मृत्यु भएको छ। मंगलबार बिहान गएकाे पहिरोमा परी तीन वर्षीया जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सचिन रानामगर र सन्ध्या रानामगर छन्। 

टोखा नगरपालिका १ मा पर्ने तासीडाँडामा प्लटिङ गरेको घडेरीमा सुख्खा पहिरो गएको वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। प्लटिङ गरेको जमिनमा पर्खाल नबाएको कारण पहिरो गएको उनको भनाई छ।

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्