Kathmandu Press

महिला विभागमा देउवाले गरे ३४ सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं, साउन ५ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला विभागमा ३४ जना सदस्य मनोनीत गरेका छन्। 

सभापति देउवाले सोमबार....

महिला विभागमा देउवाले गरे ३४ सदस्य मनोनीत (सूचीसहित)
फाइल

काठमाडौं, साउन ५ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला विभागमा ३४ जना सदस्य मनोनीत गरेका छन्। 

सभापति देउवाले सोमबार कांग्रेसको विधानको धारा २५ (९) बमोजिम केन्द्रीय महिला विभागमा सचिव र सदस्य गरी ३४ जनालाई मनोनयन गरेका हुन्। 

देउवाले विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ मै मनोनयन गरेका थिए। 

हेर्नुस् सूची : 

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्