घुस लिने प्रशासकीय अधिकृत र सबइञ्जिनीयर पक्राउ
ललितपुर, साउन ५ : गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान एक लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा प....
ललितपुर, साउन ५ : गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान एक लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन्।
सोमबार अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको कार्यकक्षबाट उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए।
प्रकाशित मिति: १६:२९ बजे, सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१