Kathmandu Press

पर्साका थप चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ५ : पर्साका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका चार जनामा संक्....

पर्साका थप चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ५ : पर्साका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका चार जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमिण पुष्टि भएकाहरु होटेल कुमु प्यालेसको क्वारेन्टाइनमा बस्दै आएका थिए। 

उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने भयारी भइरहेको छ।

प्रकाशित मिति: १३:५६ बजे, सोमबार, साउन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्