पूर्वमाओवादी समूहका नेताबीच प्रचण्ड निवासमा छलफल
काठमाडौं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी पक्षधर सबै स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका....

काठमाडौं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी पक्षधर सबै स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन्।
सोमबार प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टबाहेकका पूर्वमाओवादी निकट नेताहरु सहभागी थिए।
पूर्वमाओवादी समूहका नेताबीच एक मत होस् भन्नका लागि भेला गरिएको छलफलमा सहभागी एक नेताले बताए।
प्रकाशित मिति: १२:०६ बजे, सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)





-1792226847.jpeg)
