Kathmandu Press

क्वारेन्टाइनमा बसेका युवकले गरे झुन्डिएर आत्महत्या 

काठमाडौं, साउन २ : लमजुङको क्वोलासोथार गाउँपालिकाका २३ वर्षीय युवकले क्वारेन्टाइनमै झुण्डिएर आत्महत्या गरेका छन्। क्वोलासोथार गाउँपालिका– ६ पसगा....

क्वारेन्टाइनमा बसेका युवकले गरे झुन्डिएर आत्महत्या 

काठमाडौं, साउन २ : लमजुङको क्वोलासोथार गाउँपालिकाका २३ वर्षीय युवकले क्वारेन्टाइनमै झुण्डिएर आत्महत्या गरेका छन्। क्वोलासोथार गाउँपालिका– ६ पसगाउँका युवराज घर्तीले आत्महत्या गरेका हुन्।

घर्ती असार ३१ गतेदेखि क्वोलासोथार गाउँपालिकाको गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टाइनमा बस्दै आएका थिए। 

क्वारेन्टाइनमा एक्लै बसेका घर्तीले आत्तिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्