Kathmandu Press

गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २ : गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक....

गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २ : गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरुमा नवलपरासी पूर्वको १८, तनहुँको तीनजना,  म्याग्देको दुई जना र भानुका दुईजना रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ५६ जना पुगेको छ।

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्